कांग्रेस १३ स्थानमा निर्वाचित, कुन दल कति स्थानमा जित्यो ?

लोकपथ
350
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ।

बुधबार बिहानसम्म नेपाली कांग्रेस १३ स्थानमा विजयी भएको छ भने ३९ स्थानमा अग्रता हासिल गरेको छ । यस्तै एमाले ३ स्थानमा विजयी हुँदा ४५ स्थानमा अग्रता बनाएको छ ।

यसैगरी नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ भने ५ वटामा अझै अग्रता कायमभ छ ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले एक स्थानमा विजय हासिल गर्दा ६ स्थानमा अग्रता कायम छ ।

यस्तै राप्रपाले खाता खचोल्दै अझै ४ स्थगानमा अग्रता बनाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि एक स्थानमा विजय हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?