भक्तपुर-१ मा नेमकिपाका सुवालले लिए अग्रता

लोकपथ
784
Shares

काठमाडौं । भक्तपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवालले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार उनले एमालेका उम्मेदवारलाई पछि पार्दै १० हजार ५२ मत पाएका हुन्।

यस्तै, एमालेका नवराज गेलालले ९ हजार ५२६ मत पाएका छन् भने राप्रपाका भरतबहादुर खड्काले ७ हजार ७४८ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?