दैलेख-१ (क) मा कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित

लोकपथ
112
Shares

काठमाडौं । दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन्। ९ हजार ४६४ मत पाएका खत्रीलाई पच्छ्याइरहेका नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मतमा चित्त बुझाए ।

३५ हजार ४९९ मतदाता संख्या रहेको यो क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?