काठमाडौं । काठमाडौं क्षेत्र नं ७ प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले ५ हजार २ सय १७ मतसहित जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सविन तामाङले ५ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।
श्रेष्ठ र तामाङको मतान्तर ८० रहेको छ ।
प्रतिनिधिसभातर्फको मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया