काठमाडौं । ललितपुर–१ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया