रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता

लोकपथ
182
Shares

काठमाडौं । रोल्पामा माओवादीका वर्षमान पुनले अग्रता बनाएका छन् । १७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत पाएका छन् ।

एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मत पाएका छन् । यस्तै, राप्रपाका लिला राउतले ६ सय ७५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?