काठमाडौं-३ प्रदेश (ख) मा नेपाली कांग्रेसका बिमल ठकुरी निर्वाचित

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौं-३ प्रदेश (ख)मा नेपाली कांग्रेसका बिमल ठकुरी निर्वाचित भएका छन् । ठकुरीले १० हजार ६१७ मत पाएका छन् ।

उनका निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?