मतगणनाकाे क्रममा भेटियाे ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र

लोकपथ
175
Shares

तनहुँ । तनहुँमा मतगणनाको क्रममा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ । तनहुँ प्रदेशसभा निर्वाचन क्षेत्र २(१) मा यस्तो मतपत्र भेटिएको हो ।

प्रदेशसभा तर्फको प्रत्यक्ष निर्वाचनको मतपत्रमा यस्तो सन्देशसहितको मतपत्र फेला परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?