काठमाडौं-१० (ख) कांग्रेसका पुकार महर्जन निर्वाचित

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौं-१० (ख) मा नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । निर्वाचित महर्जनले १० हजार ८२ मत ल्याएका छन् ।

एमालेका शिवभक्ति बलामीले ७ हजार ३०९ मत ल्याएकी छिन् । नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले ३ हजार ६ सय मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?