नुवाकोट–२ मा के.सीको अग्रता कायमै

लोकपथ
130
Shares

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिहं के.सीले अग्रता कायमै राखेका छन् ।

आम निर्वाचन २०७९ को मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उनले ९ हजार ८ सय ९९ मत गणना गर्दासम्म अग्रता कायमै राखेका हुन् ।

हाल के.सीले ४ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै उनलाई पच्छ्याइ रहेका नेकपा एमालेका नारायण प्रसाद खतिवडाले २ हजार ४ सय ७४ मत प्राप्त गरेका छन् भने सुमन पाण्डेले१ हजार ९ सय ३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?