म्याग्दीको प्रदेशसभा (२) मा रेशम जुग्जाली निर्वाचित

लोकपथ
546
Shares

बेनी । म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित भएका छन् । जुग्जालीले ९ हजार ४ सय ५४ मत निर्वाचित भएका हुन् ।

नेकपा एमालेका यामबहादुर गर्बुज ले ९ हजार ३५३ मत पाएका छन् । १०१ मतान्तरले रेशम निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?