ललितपुर-३ : तोसिमाले कटाइन् १० हजार मत, एमालेका खड्का ४ हजार मतले पछि

लोकपथ
196
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन् । कार्कीले हालसम्म ८३२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, एमालेका सूर्य खड्काले ६ हजार ४ सय ८७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी पम्फा भुसालले ४२५४ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?