पर्सा-४ (१) मा कांग्रेसका शंकर प्रसाद थारु निर्वाचित

लोकपथ
189
Shares

काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ (१) मा कांग्रेसका शंकर प्रसाद थारु निर्वाचित भएका छन् । शंकरले १२ हजार १५४ मत ल्याएका छन् ।

एमालेका जय प्रकाश थारुले १० हजार ४ सय ३८ मतमा चित्त बुझाए । पराजित भएका जय प्रकाश थारु एमाले पर्साका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?