काठमाडौं । बागलुङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पछाडि परेका छन् । उनलाई एमालेका सूर्य पाठकले पछि पारेका हुन् ।
पाठकले ६५७७ मत पाएका छन् भने केसीले ६५२० मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३६७९ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया