कैलाली–४ मा लेखराज भट्ट ३ सय ६६ मतान्तरले अगाडि

लोकपथ
91
Shares

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा नेकपा (एमाले) का लेखराज भट्टले अग्रता लिएका छन् । उनले १० हजार २ सय १४ मत ल्याएका छन् । नेपाली कांग्रेसका वीरबहादुर बलायरले ९ हजार ८ सय १९ मत ल्याएका छन् । यहाँ एमालेका भट्ट ३ सय ६६ मतले अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?