१२ माघ २०७९, बिहीवार

कैलाली–४ मा लेखराज भट्ट ३ सय ६६ मतान्तरले अगाडि

२०७९,मङ्सिर,६,मंगलवार १९:०५

63
Shares

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा नेकपा (एमाले) का लेखराज भट्टले अग्रता लिएका छन् । उनले १० हजार २ सय १४ मत ल्याएका छन् । नेपाली कांग्रेसका वीरबहादुर बलायरले ९ हजार ८ सय १९ मत ल्याएका छन् । यहाँ एमालेका भट्ट ३ सय ६६ मतले अगाडि छन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,६,मंगलवार १९:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८

रुपन्देही । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ

काठमाडौं । शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गरेको

धरान । धरान उपमहानगरपालिकाले वडा नं.५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६