रुकुम पश्चिममा जनार्दन शर्माको दोब्बर मतको अग्रता

लोकपथ
434
Shares

सुर्खेत । रुकुम पश्चिममा सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा दोब्बर मतान्तरले अगाडि छन् ।

पछिल्लो नतिजा अनुसार १ हजार ५९३ मत गणना गर्दा शर्माले ८५७ मत प्राप्त गरेका छन् ।

यस्तै एमाले नन्दराम देवकोटाले ४९८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?