नुवाकोट–२ मा केसीको दोब्बर मतको अग्रता

लोकपथ
182
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले दोब्बर मतान्तरमा अग्रता कायम गरेका छन् ।

७ हजार ३ सय ७३ मतको गणना हुँदा कसीले ३ हजार ६ सय २६ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका नारायण खतिवडाले ३ हजार ६ सय २६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले १ हजार २ सय १७ मत प्राप्त गरेका छन् । यता राप्रपाका उम्मेदवारले १ सय ७३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?