काठमाडौं । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन् । पटेलले १३ हजार ७८४ मत ल्याएका छन् ।
जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवले १२ हजार १२७ मतमा चित्त बुझाए । पटेलले १६५७ मतान्तरले विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया