१५ मङ्सिर २०७९, बिहीवार

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

२०७९,मङ्सिर,६,मंगलवार १६:११

324
Shares

काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको विश्पकपमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवातमा नै अग्रता कायम गरेको छ ।

समूह (सी) अन्तर्गतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,६,मंगलवार १६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षीत बनाएको छ । ९७४ स्टेडियमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं । साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह

काठमाडौं । अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । योसँगै अष्ट्रेलिया फुटबल विश्वकपको नकआउट

ताजा समाचार

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी
 २०७९,मङ्सिर,१५,बिहीवार १३:२६
दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३