मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

लोकपथ
468
Shares

काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको विश्पकपमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवातमा नै अग्रता कायम गरेको छ ।

समूह (सी) अन्तर्गतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?