रौतहट । रौतहट क्षेत्र नं १ मा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेपालले ८ हजार २ सय १४ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका अजय गुप्ताले ७ हजार ५ सय २४ मत प्राप्त गरेका छन् ।
यद्यपि अझै मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया