ललितपुर । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन् ।
पछिल्लो मत परिणाम अनुसार कार्कीले ७ हजार ८ सय ६४ मत प्राप्त गरेकी छिन् । भने नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ५ हजार ८ सय १३ मतसहित तोसिमालाई पच्छ्याइरहेका छन् ।
यता माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार २ सय ६८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । जसको कारण भुसालले कार्कीसँग प्रतिष्पर्धा गर्ने सम्भावना कम देखिन्छ ।
यसरी पहिलो हुने कार्की र तेस्रो हुने भुसालबीच ४ हजार ५ सय ९६ मतको अन्तर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया