चितवन । चितवन क्षेत्र नम्बर २ ११२८० मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्। पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा आएका छन्। उनले ३५२७ मत पाएका छन्।
त्यसतै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन्। यहाँको मतगणनालाई थप रोचकतासाथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया