गोरखा । गोरखा–१ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रसका राजेन्द्र बजगाईंले अग्रता लिएका छन् । उनले १ हजार ४ मत गणना हुँदासम्म ७ सय ६६ मत प्राप्त गरेका हुन् ।
बजगाईंलाई पच्छ्याइरहेका एमालेका रामशरण बस्नेतले १ सय १९ मत ल्याएका छन् । त्यस्तै, चुनाव चिन्ह छाताले २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा)ले १०, राप्रपाले ४, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले २, चुनाव चिन्ह खडकले २,चुनाव चिन्ह काखमा आमाले १ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया