काठमाडौं-७ मा एमालेका घिमिरे भन्दा रास्वपाका पराजुली ९१ मतले अगाडि

लोकपथ
644
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३ हजार ४ सय ४५ मतसहित अग्र स्थानमा रहेका छन् ।पराजुलीलाई नेकपा एमालेका श्याम घिमिरेले ३ हजार ३ सय ५४ मतसहित पच्छ्याइरहेका छन् ।

माओवीदीकी मानुषी यमी भट्टराईले २ हजार ६ सय ९० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् । हालसम्म १४ हजार ५ सय ७४ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?