प्यूठान अपडेट : प्रारम्भमा एमालेका सूर्य थापाको अग्रता

लोकपथ
637
Shares
एमाले सांसद सूर्य थापा

प्यूठान । प्यूठानमा प्रारम्भिकमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्राप्त जानकारी अनुसार नेकपा एमालेका सूर्य थापाले १ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटत प्रतिद्धन्दी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७ सय २ मत प्राप्त गरेकी छिन् ।

यता राप्रपाका उम्मेदवारले ५६, हसिँया र ताराले २४, कुखुराको भालेले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले ३२ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?