भक्तपुर क्षेत्र नं २मा कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै

लोकपथ
1.2k
Shares

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् ।

उनले १२०५३ मत प्राप्त गरेका छन् । थापालाई नेकपा एमालेका महेश बस्नेतले १०७६२ मतसहित पच्छ्याइरहेका छन् ।

बस्नेत भन्दा थापा १२९१ मतले अगाडी रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?