डा.तोसिमा कार्कीले ५ हजार ८२७ मतसहित अग्र स्थानमा

लोकपथ
196
Shares

ललितपुर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारले अग्रता कायमै राखेकी छन्। पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले ५ हजार ८२७ मत ल्याएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ४ हजार ४ सय ३३ मत ल्याउँदै पछ्याइरहेका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी उम्मेदवार पम्फा भुसालले कार्कीभ्नदा दोब्बर कम मत ल्याएकी छन्। उनले २ हजार ५ सय ४१ मत ल्याएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?