काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान विजयी

लोकपथ
343
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । बज्राचार्य ५४६२ मत ल्याएर विजयी भएका हुन् नेकपा

यस्तै एमालेका राजेश शाक्यले ३८११ मत ल्याएर दोश्रो भएका छन् भने नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मत ल्याएर तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?