दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । ती मतपत्र बदर गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ ।
मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया