सीके राउतले १२७८१ मत ल्याउँदा उपेन्द्र यादवकाे कति ?

लोकपथ
63
Shares

सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । राउतले सुरूदेखि अग्रता कायम राखेका हुन् ।

डा. राउत १२७८१ मत ल्याउँदा उनको जसपा अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?