अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता कायमै

लोकपथ
357
Shares

अर्घाखाँची । अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन्।  रायमाझीले ७४४५ मतका साथ अग्रता लिईरहेका छन्। रायमाझीलाई नेपाली कांग्रेसकी पुष्पा भुसालले ५१८३ मतले पछ्याईरहेकी छन्।

रायमाझी भुसालभन्दा २२५९ मतले अगाडी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसालले ३३१ मत प्राप्त गरेका छन्। अर्घाखाँचीमा    प्रतिनिधिसभा   सदस्यतर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?