१५ मङ्सिर २०७९, बिहीवार

नेदरल्याण्डको जितमा सेनेगल स्तब्ध

२०७९,मङ्सिर,६,मंगलवार ००:०९

711
Shares

काठमाडौं । नेदरल्याण्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । नेदरल्याण्डले दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्याण्डलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे ।

जितसँगै नेदरल्याण्डले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘ए’ मा रहेको नेदरल्याण्ड दोस्रो स्थानमा रहेको छ । सेनेगल तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति: २०७९,मङ्सिर,६,मंगलवार ००:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षीत बनाएको छ । ९७४ स्टेडियमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं । साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह

काठमाडौं । अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । योसँगै अष्ट्रेलिया फुटबल विश्वकपको नकआउट

ताजा समाचार

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी
 २०७९,मङ्सिर,१५,बिहीवार १३:२६
दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३