विश्वकप : इरानविरुद्ध इंग्ल्याण्डलाई अग्रता

लोकपथ
49
Shares

काठमाडौं । विश्वकप फुटबल अन्तर्गतको दोस्रो खेलमा इंग्ल्याण्डले अग्रता बनाएको छ । इरानविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

समूह बीको खेल अन्तर्गत इंग्ल्याण्डले इरानविरुद्ध एक गोलको अग्रता बनाएको हो । इंग्ल्याण्डका लागि जुड बेलिङहमले गोल गरेका हुन् । बेलिङहमले खेलको ३५ औँ मिनेटमा गोल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?