मकवानपुर-१ मा डिना दोब्बर मतले अगाडि

लोकपथ
658
Shares

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ ।

शुरुवाती १३३५ मत गन्दा गर्दा सत्ता गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७८६ मतका साथ अग्रता बनाएकी हुन् ।

यस्तै एमालेका उम्मेदवार कमल थापाले ३४९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?