१५ मङ्सिर २०७९, बिहीवार

इरानमा अशान्तिः दुई अभिनेत्री पक्राउ

२०७९,मङ्सिर,५,सोमवार १३:५२

9
Shares

तेहरान । दुई प्रमुख इरानी अभिनेत्रीहरूलाई सार्वजनिक रूपमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ गरिएको छ। हेंगमेह गाजियानी र कातायुन रियाहीलाई इरानका अधिकारीहरूविरुद्ध मिलेर काम गरेको आरोप लगाइएको इर्ना समाचार निकायले जनाएको छ ।

दुवै अभिनेत्रीले यसअघि हिजाब नलगाइ सार्वजनिक कार्यक्रममा देखिएका थिए । सेप्टेम्बरमा प्रहरी हिरासतमा एक महिलाको मृत्युपछि फैलिएको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले हिजाब फुकालेको अनुमान गरिएको थियो ।

नैतिकतासम्बन्धी प्रहरीको पक्राउमा परेकी २२ वर्षीया महसा अमिनिको हिरासतमै मृत्यु भएको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,५,सोमवार १३:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो

तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोेङ अन्तरिक्ष स्टेसनका लागि प्रस्थान गरेका छन् । नासाको

काठमाडौं ।  क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने

काठमाडौं । सोमालियाको एक होटलमा आतङ्ककारीहरुले हमला गरेको बताइएको छ । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०