विश्वकप फुटबलमा इक्वेइडरको विजयी सुरूवात

लोकपथ
406
Shares

काठमाडाैँ । आइतबार  राति भएको उद्घाटन खेलमा कतारलाई इक्वेइडरले २-० गोलले हराएको हो। उसका लगि दुवै गोल इनर भ्यालेन्सियाले गरे। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। ३१ मिनेटमा उनलये अग्रता दोब्बर पारे।

समूह ‘ए’ को यो खेलमा जित हात पारेसँगै इक्वेइडरले तीन अंक जोड्न सफल भएको छ। कतार पहिलो खेल  गुमाउने आयोजक बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?