१२ माघ २०७९, बिहीवार

उद्घाटन भयो कतार विश्वकप २०२२ (फोटोफिचर)

२०७९,मङ्सिर,४,आईतवार २२:०१

18
Shares

काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु भएको छ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा आजउद्घाटन खेल हुँदैछ।

उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

तस्बिरहरु :-

प्रकाशित मिति: २०७९,मङ्सिर,४,आईतवार २२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन

काठमाडौं । मंगलबार संसद भवन अघि आत्मदाह गरेको इलामका प्रेसप्रसाद आचार्यले मृत्युअघि उठाएका विषयमा छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको

नेपालीमा एउटा उखान छ, ‘किन चाउरिस् मरिच आफ्नै रागले ।’ हो, त्यही हबिगतमा छ संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस

काठमाडौं । सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६