उद्घाटन भयो कतार विश्वकप २०२२ (फोटोफिचर)

लोकपथ
26
Shares
People cheer up in the fan zone at Corniche sea promenade prior the opening ceremony of the World Cup, in Doha, Qatar, Sunday, Nov. 20, 2022. (AP Photo/Francisco Seco)

काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु भएको छ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा आजउद्घाटन खेल हुँदैछ।

उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?