काठमाडौं क्षेत्र नम्बर ६ र ७ मा मतदान (फोटोफिचर)

लोकपथ
39
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका लागि आइतवार (आज) देशभर मतदान कार्य जारी छ ।

बिहान ७ बजेबाट शुरु भएको मतदान ५ बजेसम्म चल्ने निर्वाचन आयोगले शनिवार (हिजो) नै पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

सोही अनुरुप संघिय राजधानी काठमाडौंसहित देशभर नै मतदान कार्य जारी छ । काठमाडौं क्षेत्र नम्बर ६ र ७ मा पनि निर्वाचनको माहोल यस्तो देखिएको छ ।

फोटोफिचर :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?