१२ माघ २०७९, बिहीवार

काठमाडौं क्षेत्र नम्बर ६ र ७ मा मतदान (फोटोफिचर)

२०७९,मङ्सिर,४,आईतवार १०:३५

27
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका लागि आइतवार (आज) देशभर मतदान कार्य जारी छ ।

बिहान ७ बजेबाट शुरु भएको मतदान ५ बजेसम्म चल्ने निर्वाचन आयोगले शनिवार (हिजो) नै पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

सोही अनुरुप संघिय राजधानी काठमाडौंसहित देशभर नै मतदान कार्य जारी छ । काठमाडौं क्षेत्र नम्बर ६ र ७ मा पनि निर्वाचनको माहोल यस्तो देखिएको छ ।

फोटोफिचर :-

 

प्रकाशित मिति: २०७९,मङ्सिर,४,आईतवार १०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन्

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६