३१ श्रावण २०७९, मंगलवार

यसवर्षको तिहारमा किन बिकेन सुनचाँदी ?

२०७४,कार्तिक,२,बिहीवार १३:०२

0
Shares

काठमाडौं, २ कात्तिक —यस वर्ष तिहारमा सुनचाँदीको कारोबार घटेको छ ।व्यवसायीहरुका अनुसार विहिबार लक्ष्मी पूजाको दिनसम्म गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार घटेको हो ।ढिका सुनको अभाव भएका कारण सुनको कारोबार घटन गएको न्यूरोड विशाल बजारका व्यवसायी निर्मलकृष्ण श्रेष्ठले जानकारी दिए ।तिहारमा ढिक्का सुनको कारोबार हुने गर्दछ । तर बजारमा त्यसको अभाव भएकाले पनि सुनको कारोबार घटना गएको हो । सबै सुन गहना बनाएपछि सुनको ढिक्का अभाव हुन गई कारोबार कम हुन गएको व्यवसायी श्रेष्ठले पनि बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार १३:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद

१. राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रतिनिधि सभामा फिर्ता गरेसँगै राजनीतिक वृत्तमा हलचल, मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिले नागरिकता

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले श्रावणको अन्तिम सोमवार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर,

ताजा समाचार

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !
 २०७९,श्रावण,३१,मंगलवार १२:०६
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
 २०७९,श्रावण,३१,मंगलवार ११:५४