२० मङ्सिर २०८०, बुधबार

यसवर्षको तिहारमा किन बिकेन सुनचाँदी ?

२०७४,कार्तिक,२,बिहीवार १३:०२

0
Shares

काठमाडौं, २ कात्तिक —यस वर्ष तिहारमा सुनचाँदीको कारोबार घटेको छ ।व्यवसायीहरुका अनुसार विहिबार लक्ष्मी पूजाको दिनसम्म गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार घटेको हो ।ढिका सुनको अभाव भएका कारण सुनको कारोबार घटन गएको न्यूरोड विशाल बजारका व्यवसायी निर्मलकृष्ण श्रेष्ठले जानकारी दिए ।तिहारमा ढिक्का सुनको कारोबार हुने गर्दछ । तर बजारमा त्यसको अभाव भएकाले पनि सुनको कारोबार घटना गएको हो । सबै सुन गहना बनाएपछि सुनको ढिक्का अभाव हुन गई कारोबार कम हुन गएको व्यवसायी श्रेष्ठले पनि बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार १३:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले बिहिबार २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्नै भएको । सो दिन अपरान्ह दुुई

काठमाडौं । राष्ट्र बैंकले, नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सिमित हुने प्रक्षेपण गरेको छ । संघीय

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पुँजी पाँच अर्ब रुपैंयाँ हुनुपर्छ

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १० अंकले घटेको नेप्से सूचक आज

ताजा समाचार