कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार : नेता कोइराला

लोकपथ
104
Shares
df]/ª,!& sflQs M sf]0f;efdf k|ltlglw;efsf pDd]bjf/ 8f sf]O/fnf g]kfnL sf+u|];sf s]Gb|Lo ;b:o Pj+ df]/ª lgjf{rg If]q g+ ^, k|ltlglw;efsf pDd]bjf/ 8f z]v/ sf]O/fnf u7aGwg bnx?åf/f laxLaf/ lj/f6gu/–$, /fhj+zL rf]sdf cfof]lht sf]0f;efdf dGtJo /fVg’x’Fb} . tl:a/ M dgf]h bfxfn ÷/f;;

मोरङ । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको विशाल चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

कांग्रेसको नेतृत्वमा सबै राजनीतिक परिवर्तन भएको बताउँदै अब कांग्रेसकै नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति र समृद्धि हुने नेता कोइरालाले बताए । गठबन्धनले जिते मात्रै लोकतन्त्र बलियो हुने भएकाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?