२१ माघ २०७९, शनिवार

प्रचण्ड सहभागी हुने कार्यक्रमस्थल नजिकै बम विस्फोट

२०७९,कार्तिक,३०,बुधबार १५:२५

108
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । अध्यक्ष  दाहाल कार्यक्रमस्थलमा नपुग्दै बम विस्फोट भएको हो ।

सो स्थानमा बम विस्फोट भएपनि मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान सूरु गरेको छ ।

 

 

प्रकाशित मिति: २०७९,कार्तिक,३०,बुधबार १५:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् । भैरहवामा

ताजा समाचार