प्रचण्ड सहभागी हुने कार्यक्रमस्थल नजिकै बम विस्फोट

लोकपथ
156
Shares
;’v]{t, @( sflQs . kfFrbnLo u7aGwgn] ;’v]{tsf] d]x]ns’gfdf dªunaf/ cfof]hgf u/]sf] ;+o’Qm r’gfjL ;efnfO{ ;Daf]wg ub}{ g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf Pj+ k”j{k|wfgdGqL k’ik sdn bfxfn …k|r08Ú . tl:a/M ;’/]z cfrfo{, /f;;

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । अध्यक्ष  दाहाल कार्यक्रमस्थलमा नपुग्दै बम विस्फोट भएको हो ।

सो स्थानमा बम विस्फोट भएपनि मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान सूरु गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?