नेपाल कठिन समूहमा


लोकपथ
प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार १५:३२

काठमाडौँ- थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ ।

एशियाली फुटबल महासङ्घ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो ।

छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस
यू-१९ एसिया कप: पहिलो खेल श्रीलंकासँग खेल्ने, जोराको कमब्याक

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ

चोट मुक्त हुँदै मेस्सी प्रशिक्षणमा फर्किए

एजेन्सी । खुट्टाको चोटका करण मैदान बाहिर रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सी चोट

आईसीसीको महिला वरियतामा नेपाल १४ औं स्थानमा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत

यू–१९ एसिया कप क्रिकेटः नेपाल सहज समूहमा

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूह ’बी’