टेलिकमको भ्वाइस कलमा समस्या


लोकपथ
प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार ०८:१७

काठमाडौं । नेपाल टेलिकमको भ्वाइस कलमासमस्या आएको छ । 

बुधबार बिहानैदेखि देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित भएको हो । 

देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित आएपछि टेलिकमका लाखौं उपभोक्ता समस्यामा परेका छन् ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीका अनुसार टेलिकम प्राविधि कारणले भ्वाइस कलमा समस्या आएको बताए ।

प्राविधिक रुपमा समस्या समाधानका लागि प्रयास भइरहेको छ । भ्वाइस कलमा समस्या देखिएपछि अहिले प्राविधिहरु मर्मतमा खटिएका छन् । तर, समस्या कतिबेला समधान हुन्छ  भन्नेबारे टेलिकमले केही बताएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस
हुण्डाईले ल्यायो नयाँ मोडलका गाडी

काठमाडौं । हुण्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलका हुन्डाई भेन्यू

नेपाल टेलिकमको सेवा अब सङ्खुवासभामा

काठमाडौं । सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ

प्रभावकारी बन्दै सिसी क्यामरा, आठ हजार ९३९ सवारी चालक कारवाहीमा

काठमाण्डौं । ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार

Vivo S1 नेपाली बजारमा, के-के छन् विशेषता ? (हेर्नुहोस् मुल्यसहित)

काठमाडौं । भीभो नेपालले भीभो एस १ (Vivo S1) नेपाली बजारका सार्वजनिक गरेको