पुकार बम आफूलाई ‘विकल्प’ भन्दै घरदैलोमा (फोटोफिचर)

लोकपथ
26
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १० दिन बाँकी छ। निर्वाचन संघारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले घरदैलोलाई तिब्रता दिएका छन्। काठमाडौंमा पनि अहिले चुनावी माहोल तात्दै गएको छ। पुकार बम आफूलाई ‘विकल्प’ भन्दै घरदैलोमा जोड दिइरहेका छन्। आज पनि काठमाडौंको क्षेत्र १ मा पर्ने आलोकनगर क्षेत्र पुगेका थिए।

काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह पुनः प्रतिस्पर्धामा छन् सत्ता गठबन्धनको तर्फबाट। नेकपा एमालेले उनीविरुद्ध किरण पौडेल उठाएको छ।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?