२१ माघ २०७९, शनिवार

पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

२०७९,कार्तिक,२४,बिहीवार १६:४२

9
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८ सय ३७ जनामा गरिएको कुल परिक्षणबाट आरटीपीसीआर विधिबाट ९ र एन्टिजेन विधिबाट ७ जना गरि १६ जनामा संक्रमण फेला परेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ । त्यस्तै, ३४ हजार २ सय ७५ जनाले कोभिड विरुद्धको खोप लगाउँदा १३ जना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार अब देशभरमा ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,२४,बिहीवार १६:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार २ सय

वीरगञ्ज । भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण फेला परेका छन् । पछिल्ला केहीदिन यता घट्दो क्रममा

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ

ताजा समाचार