टाँगेका निर्वाचन प्रचार सामग्री हटाइँदै

लोकपथ
91
Shares
;Kt/L, @@ j}zfvM cfrf/;+lxtf ljkl/t 6fFluPsf r’gfj k|rf/ ;fdfu|L x6fOFb} /fhgLlts bnx?n] /fhlj/fhl:yt d’Vorf]s, ahf/ / ;fj{hlgs:yndf 6fFu]sf]] e8lsnf] lgjf{rg k|rf/k|;f/sf ;fdu|L x6fpFb} ;’/IffsdL{ . /fhgLlts bnnfO{ k6sk6s cfrf/;+lxtf ljkl/t 6fFluPsf / 6fFl;Psf Aofg/, tf]/0f, kf]i6/ x6fpg cfu|x u/]klg bnx?n] rf;f] gb]vfPkl5 d’Vo lgjf{rg clws[tsf] sfof{no ;Kt/Ln] cfkm}F oL ;fdu|L x6fpg yfn]sf] xf] . tl:a/ M gfgLd}of s6jfn÷/f;;

सप्तरी । सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ ।

राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले जानकारी दिए।

निर्वाचन आचारसंहिता विपरीत राखेपछि स्थानीय प्रशासनले हटाउन थालिएको भन्दै भारतीय नम्बर प्लेटका गाडीमा उम्मेदवारले झण्डा लगाउन नपाउने प्रहरी नायव उपरीक्षक सिंहको भनाइ छ । नेपाली नम्बर प्लेटका सवारी साधनमा झण्डा मात्र लगाएर प्रचारप्रचार गर्ने पाउने व्यवस्था भएकाले भारतीय भाडाका गाडीमा झण्डा राखेको पाइएमा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?