निशुले ल्याइन् तिहारको गीत (भिडियो)

काठमाडौं । तिहारको अवसर पारेर गायिका निशु ढकालले गीत सार्वजनिक गरेकी छिन् । तिहारको रौनकलाई शब्दमा उतारेर युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो ।

‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा निशु ढकालको स्वर रहेको छ भने शब्द, संगीत र संयोजन नविन के तिमल्सिनाले गरेका छन् ।

गीतको भिडियोमा अन्जीला, शिल्पा, रुपा लगायतले अभिनय गरेका छन् । गीतमा तिहारले खुशियाली ल्याएको कुरालाई उतारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?