निशुले ल्याइन् तिहारको गीत (भिडियो)


लोकपथ
प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार ०९:०६

काठमाडौं । तिहारको अवसर पारेर गायिका निशु ढकालले गीत सार्वजनिक गरेकी छिन् । तिहारको रौनकलाई शब्दमा उतारेर युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो ।

‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा निशु ढकालको स्वर रहेको छ भने शब्द, संगीत र संयोजन नविन के तिमल्सिनाले गरेका छन् ।

गीतको भिडियोमा अन्जीला, शिल्पा, रुपा लगायतले अभिनय गरेका छन् । गीतमा तिहारले खुशियाली ल्याएको कुरालाई उतारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
चलचित्र निर्माता गोविन्द शाही पक्राउ, यस्तो छ कारण

काठमाडौँ । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही प्रक्राउ गरेको छ ।

किन पक्राउ परे ‘लिलिबिली’का निर्माता शाही ?

काठमाडौं । चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

किन आउँदैछिन् सन्नि लियोनी नेपाल ?

काठमाण्डौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनीले एक भिडियो सन्देश मार्फत

नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको निधन

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन