ज्ञानेन्द्र राजतन्त्रको प्रेतात्मा : प्रचण्ड

लोकपथ
70
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राप्रपाबाट जुम्लामा प्रतिनिधिसभाका उम्मेदवार बनेका ज्ञानेन्द्र शाहीलाई राजतन्त्रको प्रेतात्मा भएको बताएका छन् ।

जुम्लाको चुनावी सभामा सम्बोधन गर्दै प्रचण्डले राजतन्त्रका प्रेतात्माहरु जुम्लामा चिच्याइरहेको बताएका थिए ।

‘राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको छन् । यस्ता सामन्तवादीहरुलाई जनताले शून्य बनाएर छोडिदिने छन् ।’ प्रचण्डले भने ।

प्रचण्डल गठबन्धनको जीत सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?