कर्णाली प्रदेशमा व्यस्त प्रचण्ड, आज पाँच चुनावी सभालाई सम्बोधन गर्ने

लोकपथ
65
Shares
sf7df8f}F, !$ sflQs . g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ cWoIf cWoIf k’iksdn bfxfn k|r08 ;f]daf/ kf6L{ s]Gb|Lo sfof{no k]l/; 8fF8fdf cfof]lht sfo{qmddf k||ltlglw ;ef / k|b]z ;efsf] lgjf{rgsf] k|lta4tf kq ;fj{hlgs kl5 ;~rf/sdL{x?n] ;f]w]sf k|Zgx?sf] hjfkm lbg’x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा व्यस्त भएका छन् । उनी आज कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने भएका हुन् ।

शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?