“ग्लोबल आइएमई र सनराइज क्यापिटलबीच डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई डिबेन्चर ०८४/८५” पाँच अर्ब बराबरको डिबेन्चर ११ दशमलव २५ प्रतिशत ब्याजसहित पाँच वर्षको लागि निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लिमिटेडमा डिबेन्चर सेयर निष्काशन गर्ने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?